समाचारको विधा

स्थानीय

मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको उद्घाटन्

गोपाल आचार्यमच्छिम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको सोमबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दी र

रघुगंगाको ३३ प्रतिशत बजेट खर्च

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को करिब ९ महिनाको अवधिमा कुल ३३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४२ करोड २६ लाख ८९ हजार ९८७ रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले साउन देखि चैत दोस्रो हप्तासम्म १३ करोड

घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह

पोषण सुधारका लागि योजना बनाउदै बेनपा

बेनी । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परिक्षण उत्पादन प्रभावित

बेनी । कर्मचारीहरुमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल

ढकमक्क घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, । पोखराको चिप्लेढुङ्गाकी सरिता सिग्देलको टोली शुक्रबार र शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी–पुनहिलको गुराँसको जंगल घुमेर फर्कनुभयो । गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरा देखि बाहिर नजानुभएकी सिग्देलले घोडेपानी

मालिकाको तीस प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा तीस प्रतिशत बजेट खर्च गरेको छ । कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट बिनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्त सम्म १३ करोड ३६ लाख ८३ हजार ९५६

मंगलामा एकिकृत शिक्षक संगठनको २५ बुदे माग सहितको ज्ञापनपत्र

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठनले बिहीबार मंगला गाउँपालिकामा विभिन्न पेशागत तथा शैक्षिक बिषयसँग सम्बन्धित २५ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष हुमनाथ पाण्डे र पालिका कमिटिका अध्यक्ष गमबहादुर खत्रीको

आवधिक योजना बनाउदै बेनी नगरपालिका

बेनी । म्याग्दीको बेनी नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजना बनाउने प्रक्रिया अघि बढाएको छ । आवधिक योजना बनाउनका लागि छनौट भएको परामर्शदाता राईडिसी कन्सल्टेन्ट प्रा.लीले मंगलबार बेनीमा बिषयगत समितिहरुसँग छलफल गरेको छ । परामर्शदाता

रघुगंगाका कृषकलाई कृषि सामग्री र औजार बितरण सुरु

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री र औजार बितरण गर्न थालेको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन पचास प्रतिशत अनुदानमा सामग्री र औजार बितरण सुरु गरेको हो ।