समाचारको विधा

स्थानीय

बेनीका मेयरको प्रतिवद्धतापत्रमा समेटिनुपर्ने विषय

हरिप्रसाद पौडेलबेनी, २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी बेनी नगरपालिका मेयरमा उम्मेदवारी पेश भैसकेको अवस्थामा नगर मेयरले गर्नैपर्ने कामको सूचि पेश गरिएको छ । यसमा समेट्नुपर्ने अझै धेरै विषय हुन सक्छन् । मेयरका उम्मेदवार

जन्मदिनमा प्रेस युनियनलाई आर्थिक सहयोग

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–४ का धनिलाल गर्बुजाले बुधबार जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियनलाई आर्थिक सहयोग गर्नुभएको छ । सञ्चारकर्मी समेत रहेका गर्बुजाले नेपाल प्रेस युनियन म्याग्दी शाखाले स्थापना गरेको अक्षयकोषमा रु. दश

म्याग्दीको २३७ पदमा ७५१ को उमेद्वारी दर्ता

बेनी, स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५१ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा

एमालेका धवलागिरी गाउँपालिका अध्यक्ष राप्रपाबाट उमेद्वार

मुना, । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकाक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपटि

गुर्जामा माओवादीका एक जना वडा सदस्यका उमेद्वार निर्बिरोध

मुना, १२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य निर्बिरोध हुनुभएको छ । नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत रहेकी सिताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्बिरोध

धवलागिरीको ३७ पदमा ८९ जनाको उमेद्वारी

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उमेद्वारी परेको छ । मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा

बेनीमा १७९ जनाको उमेद्वारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह निर्वाचनका लागि १७९ जना उमेद्वारको मनोनयन दर्ता भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अवेर सम्म मनोनयन दर्ता भएको थियो ।

मालिकामा १४७ जनाको मनोनयन दर्ता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि १४७ जनाले उमेद्वारी दर्ता गराएका छन् । दरवाङ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दल तथा स्वतन्त्र १४७ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन

रघुगंगामा १४१ जनाको मनोनयन दर्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा ४२ पदका लागि १४१ जनाको मनोनयन दर्ता भएको छ । आठ वटा वडा भएको रघुगंगाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य निर्वाचित गर्न वैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमवार उमेद्वारहरुले

अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उमेद्वारी दर्ता भएको छ । पोखरेबगर स्थित गाउँपालिकाको निर्वाचित अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दलका ९८ जनाले मनोनयन दर्ता गराएका हुन् । ८ वटा वडा