मंगलाको २७ पदमा १०५ जनाको उमेद्वारी
बाबियाचौर, । स्थानीय तह चुनाव अन्तरगत म्याग्दीको मंगला गाउँपालिकामा निर्वाचित हुने २७ पदका लागि १०५ जनाले उमेद्वारी दर्ता गरेका छन् ।
गाउँपालिकाको केन्द्र बावियाचौरमा आइतबार र सोमबार विभिन्न राजनीतिक दलका १०४ जना र एक जना स्वतन्त्र!-->!-->!-->…
