समाचारको विधा

स्थानीय

निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा कृष्णप्रसाद रिजाल

बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती

गलेश्वरमा कुरिति, दुब्र्यसनी र हानिकारक अभ्यास बिरुद्धको कार्यक्रम

गलेश्वर । बेनी नगरपालिका–९ गलेश्वरमा शुक्रबार सामाजिक कुरिति, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा सहयोग र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था

जनप्रिय माविकोे भवन शिलान्यास

दरबाङ । मालिका गाउँपालिका वडा नम्बर ६ छ्यारेछ्यारेमा निर्माण हुन लागेको जनप्रिय माविको शुक्रबार भवन शिलान्यास भएको छ ।मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनको शिलान्यास गरे । क्याप्टेन जितबहादुर घर्ति मगरको

प्रकाश माबीले ६९ औ बार्षिकोत्सव मनायो

बेनी । बेनीको प्रकाश मा.बि.ले शुक्रबार बिबिध कार्यक्रमको आयोजना गरेर ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सरकारी विद्यालयमा राज्यको ठूलो

ताराखेतमा बाली उपचार शिबिर

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा शुक्रबार बाली उपचार शिबिर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको शिबिरमा मंगलाको २, ३ र ५ नम्बर वडाको कस्केरी, पोक, कोत्रबाङ, ताराखेत र सिमका कृषकले सेवा लिएका थिए ।

पब्लिक भिजनको अध्यक्षमा लक्ष्मण शर्मा

बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्था बेनीको शुक्रबार बेनीमा सम्पन्न १३ औ साधारणसभा तथा छैठौ अधिबेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।समितिको उपाध्यक्षमा धु्रवराज कार्की, सचिवमा हरि प्रसाद पौडेल,

थामडाडामा ल्होसारको रमझम

थामडाडा । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा

रघुगंगाको ११ औँ सभाबाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता

कारागारमा बिद्युत जडान सम्बन्धी तालिम

बेनी । म्याग्दीका कैदीबन्दीलाई हाउस वायरीङ (बिद्युत जडान) सम्बन्धी तालिम दिइएको छ । जिल्ला कारागार शाखा म्याग्दीको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालिम बिहिबार सकिएको हो । २० जना कैदीबन्दीहरुलाई बिद्युत जडान सम्बन्धी तालिम प्रदान

खिबाङ आधारभूत बिद्यालयलाई कम्प्युटर हस्तान्तरण

बेनी । भारतीय दुतावासको गोर्खा सैनिक बोर्डले शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ आधारभूत बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।भूतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्रले बेनीमा आयोजना गरेको कार्यक्रममा बोर्डका