ट्राफिक प्रहरीको चालकसँग एक मिनेट
बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरेको छ ।
सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले एक महिने कार्यक्रम शुरु गरिएको कार्यालयका प्रमुख!-->!-->!-->…