समाचारको विधा

स्थानीय

प्रस्तावना र प्रतिवेदन लेखन तालिम शुरु

बेनी। बेनीमा मंगलबारदेखि प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाले महिला जनप्रतिनिधी, कर्मचारी र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुका लागि तालिम आयोजना गरेको हो । सामाजिक विकास कार्यालय सँगको समन्वयमा…

नगरपालिकालाई घरेलु उद्योग महासंघको सुझाव

बेनी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई सोमवार ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र…

रघुगंगामा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा सुधारको प्रयास

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवयरबाट राजस्वको विल काट्ने, अभिलेखलाई सर्वर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा…

सर्वोदयमा गरिमाको वित्तीय साक्षरता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको पोखरेबगर शाखाको आयोजनामा सर्वोदयका विद्यार्थीहरुलाई वित्तीय ज्ञान…

चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा…

मालिकाको खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि विजुली बलेन्

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छैन् । विजुली बल्ने आशामा वायरिङ गरेका खटेनबासीहरु निराश भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्रीहरु अलपत्र परेका…

भगिनी र मितेरी सम्बन्ध बनाउने गुर्जाको योजना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाका जनप्रतिनिधीहरुले भगिनी र मितेरी सम्बन्ध कायम गर्ने योजना अघि सारेका छन् । नवनिर्वाचित जनप्रतिनिधीहरुको पहिलो बैठकले अनुभव आदान प्रदान र अनुशरणका लागि भगिनी र मितेरी सम्बन्ध…

बेनीका विद्युतका पोल तारको थुप्रोले जेलिए

बेनी, । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जिल्ला सदरमुकाम बेनी बजारमा जडान गरिएको सडक वक्ति एक हप्तायता बलेका छैनन् । बत्ति बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई जना प्राबिधिकलाई दुई दिनसम्म परिचालन ग¥यो । तर…

श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अधिवेशन

बेनी, । म्याग्दीको श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको चौथो साधारणसभा तथा अधिवेशन बेनीमा सम्पन्न भएको छ । अधिवेशनले चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नैनकुमार श्रेष्ठ,…

पात्लेखेतमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट डेढ सय कृषक लाभान्वित

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरमा १४६ जना कृषकले सेवा लिएका छन् । पाँच हजार दुई सय गाई, गोरु, भैसी,…