समाचारको विधा

स्थानीय

मल्कवाङ सडक सञ्जालमा जोडियो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ प्रदेश सरकार अन्तरगतको पूर्बाधार बिकास कार्यालय, म्याग्दीले मराङको बेशी देखि आरवाङ–हाङबाङ हुदै मल्कवाङ जोड्ने सडक

बेनीमा स्वास्थ्य परिक्षणका लागि घरदैलो, मालिकामा शब ब्यवस्थापन स्थल छनौट

बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि बजार क्षेत्रमा घरघरै पुगेर स्वास्थ्य सचेतना र जाँच गर्ने अभियान सञ्चालन गर्ने भएको छ । कात्तिक २८ गते रातिसम्म सेवा र बजार बन्द भएको बेनीमा आइतबार देखि स्वास्थ्यकर्मी र

मंगलाको तटीय क्षेत्र कटानको चपेटामा

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको तटीय क्षेत्र कटानको चपेटामा परेको छ ।यसपालीको बर्खामा म्याग्दी नदी र ठाडो खोल्साहरुमा आएको बाढीले मंगला गाउँपालिकाको ५ र २ नम्बर वडाका विभिन्न ठाउँमा खेतियोग्य जमिन कटान गर्नुका साथै बस्तीलाई जोखिम

पुननिर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी । गत असारको पहिरोका कारण अति प्रभावित म्याग्दीको धवलागिरी गाउँपालिकाका पदाधीकारीले पुननिर्माणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटको ब्यवस्थापनका लागि अनुरोध गरेका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष

रघुगंगामा बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थल भ्रमणमा नआउन आग्रह

मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थलको भ्रमणमा नआउन आग्रह गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस फैलिन नदिन

बेनीमा बजार र सेवा बन्दलाई कात्तिक २८ सम्म निरन्तरता

पसल साँझ ४ देखि ६ बजेसम्म पनि खुल्ने बेनी । म्याग्दीको सदरमुकाम बेनीमा गरिएको बजार र सेवा बन्दलाई कात्तिक २८ गते सम्मलाई निरन्तरता दिइएको छ । बेनी नगरपालिकाको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट

पर्यटकको पर्खाइमा नर्जा झरना (भिडियो सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– २ लमसुङ स्थित नर्जा झरना पर्यटकको पर्खाइमा छ । पुर्बाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको नर्जा झरनाको सौन्दर्य पर्यटक सामु पुग्न सकेको छैन् । गाउँपालिकाको केन्द्र मुना देखि लमसुङ जाने बाटोमा

कालीपुलमा गाई म¥यो की मारियो ?

बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा मंगलबार साँझ घाइते अवस्थामा भेटिएको गाई बुधबार साँझ मर्यो । केही दिनअघि मात्र ब्याएको गाई आफै म¥योकी कसैले मारे भन्नेमा शंका उत्पन्न भएको छ । मरेको गाई बजारमा छाडा छाडिएको हो ।स्थानीयबासीले

मंगलामा मंसिर १ गतेसम्म लकडाउन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना फैलिन नदिनका लागि कात्तिक २० गते राति १२ बजेदेखि मंसिर १

दरबाङमा कोरोना अस्पताल र प्रिआइसोलेशन स्थापना

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा कोरोना अस्पताल र प्रिआइसोलेशन स्थापना भएको छ । कोरोना संक्रमितको उपचारका लागि मालिका गाउँपालिकाले कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएको हो । ५ शैयाको कोरोना अस्पतालका साथै १५ शैया