समाचारको विधा

स्थानीय

मिस्ट्रीखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम

बेनीको बहुउद्देस्शीय मैदानमा पार्किङ स्थल

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा पार्किङ स्थल तयार भएको छ । पन्ध्र वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङ स्थल बनाएको गरेको हो । प्रयोगबिहिन अवस्थामा

थामडाडाका शिकारी बन्दुक र कालिज सहित पक्राउ

बेनी । प्रहरीले भरुवा बन्दुक र कालिज सहित म्याग्दीको बेनी नगरपालिका–४ बाट पाँच जनालाई पक्राउ गरेको छ । थामडाँडाको अर्जे खोला स्थित जंगलमा बन्यजन्तु चोरी शिकारी गर्ने उनिहरुलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले

रघुगंगामा अस्पताल बनाउने ठाउँको बिवाद

बेनी । म्याग्दीको रघुगंगामा पालिका स्तरीय अस्पताल निर्माण स्थलको बिवाद चर्किएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमका अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो । गाउँपालिका र बेगका

मराङकी बिष्णुको “मुसुक्क हाँसन” सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखकी कलाकार बिष्णु जुग्जालीको लोक दोहोरी गित “मुसुक्क हाँसन्”को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुमार गन्धर्भ र जुग्जालीको स्वर रहेको गितको म्युजिक भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी र

म्याग्दीमा कर्मचारी सहित १० र जलजलाका १२ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीमा शनिबार स्थानीय तहमा कार्यरत कर्मचारी सहित थप १० जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । सदरमुकाम बेनी बजारको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिकामा पनि थप १२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितको

प्रवासी म्याग्देली चेलीको समूहद्धारा बालगृहलाई न्यानो कपडा उपहार

बेनी । नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहलाई शुक्रबार न्यानो कपडा सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लियामा आवद्ध महिलाहरुको समूह उइ क्यान केयर एण्ड लभ समुहले बलाङ्केट सहयोग गरेको हो । १३

बेनीमा धनवन्तरी जयन्ति मनाइयो

बेनी । विश्वकै पुरानो चिकित्सा बिधा आयुर्वेदका प्रर्वद्धक धनवन्तरीको सम्झनामा शुक्रबार बेनीमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ति मनाइएको छ । हरेक वर्ष काग तिहारका दिन यो दिवस मनाइदै आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

बेनी अस्पतालमा थाइराइड परिक्षण सेवा सुरु

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले बिहीबारदेखि थाइराइड परिक्षण सम्बन्धी सेवा सुरु गरेको छ । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा उपकरण र जनशक्ति ब्यवस्थापन गरेर थाइराइड परिक्षण सेवा सुरु गरेको हो । यसअघि

ठेकेदार र प्राधिकरणको लापरबाहीले मुदीबासीको बिजुली बाल्ने सपना अधुरै

बेनी । नेपाल बिद्युत प्राधिकरण र सम्बद्ध निर्माण कम्पनीको लापरबाहीका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित बिद्युतिकरण योजना प्रभाबित भएको छ । मुदी र खाम्लामा बिद्युतिकरण गर्न सञ्चालित योजना प्राधिकरणको बेनी बितरण