धौलागिरि हिमाल आरोहणमा नेपाली महिला पुर्णिमा श्रेष्ठको किर्तिमान
बेनी । ससारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा शुक्रबार पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने धौलागिरि हिमालमा पुर्णीमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौको सेभेन!-->!-->!-->…