धारापानीमा विद्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन्
गोपाल आचार्यधारापानी, १० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षा कोठा र स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ ।
गुड नेवर्स इन्टरनेशनल र धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा कुल रु. एक करोड!-->!-->!-->…
