सवारी चालक र यात्रुलाई ट्राफिक शिक्षा
बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चालक र यात्रुलाई सडकमै ट्राफिक शिक्षा दिन थालेको छ ।
ट्राफिक नियम पालना गराई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सडकमै ट्राफिक कक्षा सञ्चालन गरिएको हो । बेनी जोमसोम सडक अन्तरगत!-->!-->!-->…
