बेलीमा भित्ते पत्रिका लेखन तालिम
बेली, । म्याग्दीको मालिका गाउँपालिका–२,रुमको बेलीमा शनिबार भित्ते पत्रिका लेखन तथा भाषण कला तालिम सम्पन्न भएको छ ।
ज्ञान विकास आधारभुत विद्यालयको आयोजनामा आयोजित तालिममा उद्घाटन गदैं वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बालबालिकाको ज्ञान,!-->!-->!-->…
