समाचारको विधा

स्थानीय

हेम नमुना आवासीय माविमा रु. दुई लाख ३५ हजारको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा स्थानीय एक व्यक्तिले दिवंगत श्रीमतिको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जीतबहादुर फगामीले दिवंगत

रुमखोला लघुजलविद्युत परियोजना मर्मत पछि सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत परियोजना मर्मत गरेर करिब डेढ महिनापछि सञ्चालन गरिएको हो । मालिका गाउँपालिका वडा नम्बर १ को भूगोलमा नहर र विद्युतगृह रहेको परियोजनाको नहर भासिएपछि गत साउन

म्याग्दीमा फोटो पत्रकार महासंघ गठन

बेनी,। म्याग्दीमा फोटो पत्रकार महासंघको जिल्ला शाखा गठन भएको छ । बेनी स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलबार भएको भेलाले अमर बानियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा

कार्यसम्पादनमा बेनी सामुदायिक १२ औं स्थानमा

बेनी, २६ भदौ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले १२ औं स्थानमा परेको छ । बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनी बजारमा अवस्थित

आगोलागी पिडितलाई लायन्स कल्बको सहयोग

बेनी, । लायन्स क्लव अफ बेनी दरवाङले मालिका गाउँपालिका–७ अस्तवाङका आगोलागी पिडितलाई सहयोग गरेको छ । आगोलागीबाट घरबास गुमाएका समबहादुर दर्जीलाई रु. १४ हजार मूल्य बराबरको खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरिएको क्लवले जनाएको छ ।

भुरुङ्गका छिनाल वेपत्ता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका नरसिंहबहादुर छिनाल तीन दिनदेखि वेपत्ता हुनुभएको छ । भुरुङ तातोपानीमा बस्दै आएका २२ वर्षीय छिनाल भदौ २३ गते देखि वेत्तपा हुनुभएको हो । छिनालका बुवा अन्नपूर्ण–४ नारच्याङ निवासी

मालिकाको मगरदाङमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी, म्याग्दीको मालिका –५ मगरदाङका ४१५ घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल सरकारको ग्रामिण विद्युतीकरण कार्यक्रम मार्फत मगरदाङ, आशाटोल र डाडागाउँमा विजुली बलेको हो । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण

बेनपा ७ को ‘कपडा बैङ्क’लाई जेसिजको सहयोग

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्बर ७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार १०० थान भन्दा बढी कपडा उपलब्ध गराएको हो ।

राप्रपा अध्यक्ष लिङ्देल बेनीमा आउने

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेल बेनीमा आउनुहुने भएको छ । भदौ २८ गते बेनीको खुल्ला मञ्चमा राप्रपा म्याग्दीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लिङदेल आउन लाग्नुभएको हो । राप्रपा म्याग्दीका जिल्ला सहसचिव

माओवादीले मंगलामा संगठन सुदृढीकरण अभियान चलाउने

बेनी, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बाबियाचौरमा बिहिबार सम्पन्न गाउँपालिका कमिटिको बैठकले वर्तमान राजनीतिक परिवेशको बारेमा कार्यकर्तालाई जानकारी गराउने, पार्टीले गरेका कामको प्रचार र