भगवतीमा लाखे नाच देखाइयो
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ ।
भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि!-->!-->!-->…
