हवल्दार पौडेललाई साउन महिनाको उत्कृष्ट प्रहरी सम्मान
बेनी । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई २०७९ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी इकाईका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर पुरस्कृत गर्न थालेको!-->!-->!-->…
