समाचारको विधा

स्थानीय

बेगखोलाले बगाएर बेपत्ता बृद्धको पहिचान

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले बेपत्ता भएका बृद्धको तीन दिनपछि पहिचान भएको छ । बेगखोलाले बगाएर बेपत्ता भएका व्यक्ति अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षिय सुर्जबिर पुन भएका स्थानीय शिक्षक टकबहादुर पुनले

बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको पावरहाउस बगायो

बेनी । दरखोलामा आएको बाढीले आइतबार राती म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ । ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो

पहिरो पिडितको घर निर्माणमा ढिलाई भएकोमा माओवादीको ध्यानाकर्षण

साजन परियारबेनी । घर पुननिर्माण गरेका पहिरो पिडितलाई अनुदान बितरणमा भएको ढिलाईप्रति नेकपा माओवादी केन्द्रको धवलागिरी गाउँपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको गाउँपालिका कमिटी संयोजक

बेगखोलाले बगाएर पैदलयात्रुलाई बेपत्ता बनायो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ । रघुगंगा गाउँपालिकाको भगवति देखि तिप्ल्याङ तर्फ जादै गरेका एक जना बृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय

बेनीमा अनेमसंघको प्रशिक्षण

बेनी । नेकपा एमाले सम्बद्ध अखिल महिला संघ म्याग्दीको बिहिबार देखि बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला नेता र कार्यकर्ताहरुलाई एमाले पार्टीका नीति, योजना, गतिबिधीको बारेमा प्रशिक्षण दिएर जनस्तरसम्म

घारमा १०५ सदस्यीय तरुण दल गठन

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भाृत संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन

माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

बेनी । नेकपा माओवादी जिल्ला कमिटि म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली चयन हुनुभएको छ । माओवादी केन्द्रको मंगलबार पोखरामा बसेको प्रदेश कमिटि बैठकले ११ वटै जिल्लाका संयोजक र जनबर्गिय संगठनका नेतृत्व चयन गरेको हो । म्याग्दीको

बेनीको बिशेष नगरसभा र बार्षिक समिक्षा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको मंगलबार सम्पन्न बिशेष नगरसभाले “स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक– २०७८” पारित गरेको छ । बिधेयक पारित भएपछि साबिकका नगर र अन्य स्थानीय निकायबाट सरुवा भई

हिरासतको पुस्तकालयका लागि पुस्तक सहयोग

बेनी । म्याग्दी सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना भएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औ पुस्तकालय दिवसको अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले प्रजिअ गणेशबहादुर अधिकारी

बिम र अर्मनमा आठ परिवार बिस्थापित

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित