बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष
बेनी । बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष सञ्चालन भएको छ ।
ग्रामिण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुका लागि कक्ष स्थापना भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले!-->!-->!-->…