समाचारको विधा

स्थानीय

रघुगंगामा १५३ योजना कार्यान्वयन

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिको गत आर्थिक वर्ष २०७८÷०७९ मा १५३ योजना कार्यान्वयन गरेको छ । मौवाँफाटमा शनिबार भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्वाधारसँग सम्बन्धित १५९ वटा योजना छनौट भएकामा १४३ वटा

घट्टेखोलामा पुल निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको घट्टेखोलामा पुल निर्माण भएको छ । धवलागिरीको ५, ६ र ७ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने घट्टेखोलामा मोटरसाइकल तार्न मिल्ने किसिमको पुल निर्माण भएको हो । सो ठाउँमा यसअघि काठको

मराङखोलाको बाढीले साघु बगाएपछि आवत जावत बन्द

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवत जावत बन्द भएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो । वि.स. २०७७ असार

मालिका ४ मा पहिरोका कारण छ घर विस्थापित

बेनी, म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण छ घरपरिवार विस्थापित भएका छन् । छिपछिपेमा ५ र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले साउन १६ र १७ गतेको

रुमको तामिङ पहिरोमा एकै परिवारका पाँचको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् । तामिङका ३७ वर्षीय घामबहादुर बिकका श्रीमति, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय

रुमको तामिङमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर बिकका

पहिरोले म्याग्दीमा तीन वटा घर भत्किए

बेनी,। दुई दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीमा तीन वटा घर भत्किएका छन् । मंगला गाउँपालिका–१ कुहुँमा २ वटा र अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा एक वटा घर भत्किएको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । मंगला १ का वडा अध्यक्ष

श्रेष्ठको ‘तिम्रै यादमा’

बेनी, । बेनी नगरपालिका–७ भिमसेनटोल निवासी सञ्जयकुमार श्रेष्ठले प्रकाशन गर्नुभएको ‘तिम्रै यादमा’ गिति संग्रहको आइतबार बिमोचन भएको छ । श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ८ का अध्यक्ष

बिरुवा खरिद देखि डिपिआरमा चलखेल गरेको आरोपमा रघुगंगाको स्पष्टोत्ती (भिडियो सहित )

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले बिरुवा खरिद, डिपिआर बनाउन चलखेल भएको विषयमा लगाइएको आरोपको खण्डन गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर पदाधीकारी र कर्मचारीहरुले सामाजिक सञ्जाल र विभिन्न

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

बेनी, नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आइतवार खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न