समाचारको विधा

स्थानीय

दरवाङका ९८.३ प्रतिशत बालबालिकालाई कोरोना विरुद्धको खोप

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५ देखि ११ वर्ष उमेर समूहका ९८.३ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । वडाका ८ वटा विद्यालयमा सो उमेर समूहका ६६२ जना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा

कक्षा १२ मा सामुदायिककी करुणा जिल्ला प्रथम

बेनी। कक्षा १२ को यस वर्षको नतिजामा बेनी सामुदायिक माविकी करुणा सापकोटा जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा वोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार सार्वजनिक गरेको नतिजामा ३.४८ जिपिए ल्याएकी सापकोटा सामुदायिक तर्फ जिल्ला

सडकका सारथी इन्द्रसिंङलाई दानामा सम्मान

बेनी । अन्नपूर्ण गाउँपालिका– ३ नम्बर वडा कार्यालयले बुधबार दानामा बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । वडा अध्यक्ष रमेश पुर्जाले शेरचनलाई दोसल्ला ओदाएर र प्रंशसापत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

बेनीमा बर्खेनाच समापन

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ ।

शिक्षकहरुको भलिबल प्रतियोगिता

गोपाल आचार्यताकम, धवलागिरी गाउँपालिका–७ ताकमको धौलागिरी एकेडेमी एण्ड बोर्डिङ स्कुलको आयोजनामा अन्तर विद्यालय स्तरीय शिक्षक, शिक्षिकाहरुबीच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मुदीको वुद्धीविकास मावी प्रथम, लमसुङ मावि दृतीय र

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी

म्याग्दी नदीले बगाएर एक जना वेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका

भगवतीमा लाखे नाच देखाइयो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ । भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि

गाै बाेमबस्तमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न, प्रतिभा बाल क्लब प्रथम 

प्रकाश अधिकारी । म्याग्दी । श्री गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ

शिखको वडा कार्यालय आफ्नै भवनमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो । जिविसले वि.स. २०६९ देखि एक तलो