समाचारको विधा

स्थानीय

अपाङ्गता दिवसमा बेनीमा दिप प्रज्वलन

बेनी, । अपाङ्गता भएका व्यक्तिहरुको ३१ औ अन्तराष्ट्रिय दिवसको अवसरमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ ।‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रर्वद्धन’

कृषिका कार्यक्रम दोहोरो पर्न नदिन समन्वय

बेनी, । कृषि ज्ञान केन्द्र, म्याग्दीले कार्यक्रम दोहोरो पर्न नदिनका लागि स्थानीय तह (पालिका)हरुसँग समन्वय गरेको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सुन्तला, आलु र

घारमा सभाहल निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।अन्नपूर्ण गाउँपालिकाले २०० जना क्षमताको सभाहल निर्माण गरेको हो । अन्नपूर्ण–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रंगरोगन, झ्याल,

बेनी नगरपालिकाले भन्यो-संघीयारलाई असर गरेका रुख बिरुवा तत्कालै हटाउ

बेनी। म्याग्दीको बेनी नगरपालिकाले अरु व्यक्तिको घर÷जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी लगाईएका÷हुर्काइएका रुख हटाउन सार्वजनिक सूचना जारी गरेको छ । एउटा जग्गाधनीको जमिन तथा वस्तीलाई अर्को जग्गाधनीको रुख बिरुवाले असर गरी खेतीबाली, घर तथा

शिख माविको ६८ औ वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरुलाई सम्मान

शिख,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको ६८ औ वार्षिकोत्सवको अवसरमा बिहिबार विभिन्न व्यक्तित्वहरुलाई नगद सहित सम्मान गरिएको छ । स्व.सु.मे. कविराज गर्बुजा पुनको स्मृतिमा स्थापित कोषबाट सो क्षेत्रका कृषक, सञ्चारकर्मी,

पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

पूर्णगाउँ, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन

जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

कुहुँ, । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा

तोरीपानीका कृषकलाई टिम्मुर टिप्ने र काँटछाट गर्ने औजार वितरण

म्याग्दीको बेनी नगरपालिका–९ को भूमेसिद्ध टिम्मुर सञ्जालमा आवद्ध कृषकहरुलाई बुधबार टिम्मुर टिप्ने र काँटछाँट गर्ने ४० थान औजार वितरण गरिएको छ । जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेको औजार लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया

करबाकेलीमा चामबहादुरको प्रतिमा

करबाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको विकास र पुन समुदायको उत्थानमा अगुवाई गर्नुभएका चामबहादुर पुनको प्रतिमा स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिले संस्थाका संरक्षक समेत रहेका पुनको प्रतिमा

करवाकेलीको पुन संग्रहालय उद्घाटन (फोटो फिचर)

करवाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा चन्दा जुटाएर संग्रहालय स्थापना भएको छ । रु. ८० लाख खर्चेर स्थापना भएको संग्रहालयमा सरकारी निकायको रु. १३ लाख बाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा