धवलागिरीमा बजार अनुगमन
गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ ।
चाडपर्वको समयमा हुन सक्ने अखाद्य र म्याद नाघेका बस्तुको विक्री वितरण नियन्त्रण, उपभोक्ता र व्यवसायीलाई सचेत बनाउने उघेश्यले धवलागिरी गाउँपालिकाले!-->!-->!-->!-->!-->…
