तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई
तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ ।
सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका!-->!-->!-->…
