समाचारको विधा

स्थानीय

जनप्रिय आवीका विद्यार्थीलाई जेसीजको स्विटर

बरंजा । मंगला गाउँपालिका–३ बरंजामा रहेको जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई म्याग्दी जेसीजले सोमबार स्विटर वितरण गरेको छ । विद्यालयको ३५ औ वार्षिकोत्सवको अवसरमा जेसीजको न्यानो माया कार्यक्रम अन्तरगत विपन्न परिवारका जेहेन्दार ३१

सहिद सुरेशको स्मृतिमा पाउद्धारमा दौड प्रतियोगिता

पाउद्धार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड

मंगलाघाटको डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षणको तयारी

बेनी । बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने भएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग

पूर्णगाउँमा निशूल्क स्वास्थ्य शिविर

बेनी । मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित निशूल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय बिरामी लाभान्वित भएका छन् । लाल यूवा क्लवको आयोजना र दिगो क्लिनिक पर्वत बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी

बेनी नगरपालिकाको वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ति टोली परिचालन

बेनी । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय म्याग्दीसँगको समन्वयमा बेनी नगरपालिकाबाट आइतबारदेखि अभियान शुरु गरेको हो । प्रमुख

राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा

मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

मच्छिम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ ।श्रीपञ्चमी पर्वको अवसरमा मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको असहमति

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको

अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि विजयी

बेनी, । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ ।शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३