समाचारको विधा

स्थानीय

धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

शिवाङ, । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक

खोपारामा वाइसर्क म्याग्दीले हेलीप्याड बनायो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारामा हेलीप्याड निर्माण र सूचनामुलक बोर्ड स्थापना भएको छ ।मोटरसाइकल राइडरहरुको म्याग्दी बाइकर्स समूहले हेलिप्याड निर्माण र होडिङ बोर्ड निर्माण गरेका हुन् ।म्याग्दीका विभिन्न स्थानमा पुगेर

स्व. नरबहादुर भट्टचनको स्मृतिमा भलिबल प्रतियोगिता हुने

बाबियाचौर, । मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ । आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा सञ्चालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे

मच्छिममा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ मच्छिममा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।श्रीपञ्चमी पर्वको अवसरमा भूमे युवा क्लवको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको

अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा

बेनीमा नगरप्रहरी भर्ना

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गरेको छ । नगरपालिकाको सार्वजनिक सम्पत्तीको संरक्षण र नगरपालिकाको आन्तरिक सुरक्षाका लागि तीन जना नगरप्रहरी भर्ना गरेको हो । खुल्ला प्रतिस्पर्धा मार्फत एक जना हवल्दार र दुई जना जवान

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

क्षमता विकास तालिम शुरु

बेनी। बेनीमा बुधबारदेखि स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारीहरुको क्षमता विकास तालिम शुरु भएको छ । सामाजिक विकास कार्यालयले आयोजना गरेको तालिममा म्याग्दीका छ वटै स्थानीय तहको महिला तथा बालबालिका शाखा र अन्य सरोकारवाला

अन्नपूर्णको सोहै गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव, लेखा समितिमा चार जनाको दावी

पोखरेबगर, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत

लाम्पाटा–दरवाङ सडक निर्माणमा भएको ढिलासुस्ति प्रति मन्त्री जुग्जालीको चासो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन्