समाचारको विधा

स्थानीय

ताकममा योग शिविर शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि योग शिविर शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत यसअघि चैत ७…

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने…

एमालेको एकल बहुमत बनाउन मिसन ग्रासरुट अभियान ः केसी

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनु भएको छ । शनिवार नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन…

सिटिजन्स बैंकको आयोजनामा सिंगामा निशूल्क स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सिटिजन्स बैंक इन्टरनेशनल बेनी शाखाको आयोजनामा वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको थियो । शिविरमा ११५ जनाले सेवा लिएका बैंकका कर्मचारी बिनु…

दग्नाममा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी लभ्ली हिलले आयोजना गरेको शिविरमा २७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । १३९ जनाँको सुगर (मधुमेह) परिक्षण गरेर…

अर्थुङ्गेमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ६ को अर्थुङ्गे स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको छ ।नगरपालिकाको कार्य प्रगति प्रति…

मंगलामा सुत्केरीलाई भाले उपहार

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा…

बेनीमा अव्यवस्थित तार हटाउन शुरु

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक…

निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो…

मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

बेनी, । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ ।लुलाङको लुलाङ आधारभूत विद्यालयमा रु ५० हजार बराबरको डिजिटल…