बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने
बेनी । नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई बेनी नगरपालिका–८ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ ।
बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा!-->!-->!-->…