गुर्जामा निशूल्क स्वास्थ्य शिविर
गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै!-->!-->!-->…
