समाचारको विधा

स्थानीय

कक्षा १२ मा सामुदायिककी करुणा जिल्ला प्रथम

बेनी। कक्षा १२ को यस वर्षको नतिजामा बेनी सामुदायिक माविकी करुणा सापकोटा जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा वोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार सार्वजनिक गरेको नतिजामा ३.४८ जिपिए ल्याएकी सापकोटा सामुदायिक तर्फ जिल्ला

सडकका सारथी इन्द्रसिंङलाई दानामा सम्मान

बेनी । अन्नपूर्ण गाउँपालिका– ३ नम्बर वडा कार्यालयले बुधबार दानामा बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । वडा अध्यक्ष रमेश पुर्जाले शेरचनलाई दोसल्ला ओदाएर र प्रंशसापत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

बेनीमा बर्खेनाच समापन

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ ।

शिक्षकहरुको भलिबल प्रतियोगिता

गोपाल आचार्यताकम, धवलागिरी गाउँपालिका–७ ताकमको धौलागिरी एकेडेमी एण्ड बोर्डिङ स्कुलको आयोजनामा अन्तर विद्यालय स्तरीय शिक्षक, शिक्षिकाहरुबीच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मुदीको वुद्धीविकास मावी प्रथम, लमसुङ मावि दृतीय र

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी

म्याग्दी नदीले बगाएर एक जना वेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका

भगवतीमा लाखे नाच देखाइयो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ । भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि

गाै बाेमबस्तमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न, प्रतिभा बाल क्लब प्रथम 

प्रकाश अधिकारी । म्याग्दी । श्री गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ

शिखको वडा कार्यालय आफ्नै भवनमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो । जिविसले वि.स. २०६९ देखि एक तलो

हाँडेभिरमा पहिरो खसेपछि बागलुङ–बेनी सडक अवरुद्ध

बेनी, । बेनी नगरपालिका–२ हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर