भगवती आधारभूतमा चन्दादातालाई सम्मान

Sinchai Khanipani notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयले शुक्रबार चन्दादातालाई सम्मान गरेको छ ।

Bhautik ministry notice about road

विद्यालयलाई आर्थिक, भौतिक सहयोग गर्ने १३ जना चन्दादातालाई सम्मानका साथै दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर रोकाको अध्यक्षता, शिक्षक टकबहादुर पुनको सञ्चालन, ओमदेवी पुनको स्वागतमा सम्पन्न कार्यक्रममा प्रअ जगतबहादुर खत्री र शिक्षक अभिभावक संघका अध्यक्ष जितबहादुर नेपालीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...