समाचारको विधा

स्थानीय

ताकमकोतको छेलो प्रतियोगितामा निस्कोटका याम विजयी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ को ऐतिहाँसिक ताकमकोतमा बुधबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ । ३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा

किसानी चन्द्रकुन्ता माविलाई एक करोड बढी सहयोग जुट्यो

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पुर्व विद्यार्थीको पहलमा रु. एक करोड भन्दा बढी सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन

वडाको पहलमा बेनीमा लिङ्गे पिङ

बेनी, । म्याग्दीको सदरमुकाम बेनीको खुल्ला मञ्चमा दशैका लागि लिङ्गे पिङ हालिएको छ । बेनी नगरपालिका–७ को पहलमा लिङ्गे पिङ हालिएको हो । बेनपा–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बजारका बासिन्दाहरुलाई दशैमा पिङ खेल्ने व्यवस्था मिलाइएको

एमालेका उमेद्वार श्रेष्ठ घरदैलो अभियानमा

बेनी,। मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएका हरिकृष्ण श्रेष्ठले सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको छ । बडादशैको फुलपातिको दिनको अवसरमा बेनी नगरपालिका–२, खबराबाट निर्वाचन

किसानी चन्द्रकुन्ता माविको भवन उद्घाटन

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा निर्माण भएको किसानी चन्द्रकुन्ता माविको भवन शनिबार उद्घाटन गरिएको छ । भूमिगत पहिरोले ढाँडटोलमा रहेको पुरानो भवन क्षति पु¥याएपछि धारापानीकै किम्बोट भन्ने ठाउँमा

दरवाङमा पाँच दलीय गठबन्धनको चियापान

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनको संयुक्त चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँँगेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा

मोनाको आयोजनामा ताकममा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मोनाको आठौ वार्षिक साधारणसभाको अवसरमा असोज २४ र २५ गते पालिका स्तरीय महिला÷पुरुष भलिबल

मोनाले भगवतिमा आँखा शिविर गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले रघुगंगा गाउँपालिका–२ भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना

बेनीमा अटोरिक्सा सञ्चालनको तयारी

बेनी,। म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ । बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ ।

धवलागिरीमा बजार अनुगमन

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने अखाद्य र म्याद नाघेका बस्तुको विक्री वितरण नियन्त्रण, उपभोक्ता र व्यवसायीलाई सचेत बनाउने उघेश्यले धवलागिरी गाउँपालिकाले