समाचारको विधा

स्थानीय

वेशी पन्थोक खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ पन्थोक गाउँमा मा वेशी पन्थोक खानेपानी आयोजना निर्माण भएको छ । एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका

बेनी बजारमा अव्यवस्थित तार हटाइयो

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाइएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग

बेनी आक्रमणको युद्ध पोल बेनी फिर्ता हुने

बेनी, । ०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको तत्कालिन माओवादी लडाकु– शाही नेपाली सेना विच भएको भिडन्तको क्रममा माओवादीले हानेका गोली लागी छियाछिया परेको विजुलीको पोल ललितपुरबाट

अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन

बेनी, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर संकलन गरिएको छ ।नेपाली सेनाको हिमाल सरसफाई अभियान मार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल

बेनीमा ट्राफिक सप्ताह

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।सडक अनुशासन कायम, सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी

मंगला पुर्ण खोपयुक्त पालिका घोषणा

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकालाई आइतबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो

म्याग्दी कारागारबाट भागेका कैदी पुन पक्राउ परे

बेनी । १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको

के.वी एकेडेमीमा ‘फूलबारी भित्ते पत्रिका’ प्रकाशन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको के.वी एकेडेमीका विद्यार्थीहरुले ‘फूलबारी’ मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् ।विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त पत्रिकाको आइतवार

वाइसीएल बेनी नगर कमिटीमा नविन पौडेल

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।बेनीस्थित माओवार्दीको पार्टी कार्यालयमा शनिबार भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले