समाचारको विधा

स्थानीय

धवलागिरीको मलम्पार गाउँ सडक सञ्जालमा जोडियो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो । गत वर्ष मल्कवाङ देखि दैडाँडामा

किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिन थालिएको छ ।सामाजिक विकास कार्यालयको सहयोगमा गैरसरकारी संस्था मिलन म्याग्दीले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरेको हो । मिलन

अन्नपूर्णको सोहै गाउँसभाबाट संसोधित बजेट पारित

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभाले थप रु. दुई करोडको संसोधित बजेट पारित गरेको छ । सभामा प्रस्तुत भएको चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार

धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

शिवाङ, । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक

खोपारामा वाइसर्क म्याग्दीले हेलीप्याड बनायो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारामा हेलीप्याड निर्माण र सूचनामुलक बोर्ड स्थापना भएको छ ।मोटरसाइकल राइडरहरुको म्याग्दी बाइकर्स समूहले हेलिप्याड निर्माण र होडिङ बोर्ड निर्माण गरेका हुन् ।म्याग्दीका विभिन्न स्थानमा पुगेर

स्व. नरबहादुर भट्टचनको स्मृतिमा भलिबल प्रतियोगिता हुने

बाबियाचौर, । मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ । आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा सञ्चालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे

मच्छिममा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ मच्छिममा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।श्रीपञ्चमी पर्वको अवसरमा भूमे युवा क्लवको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको

अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा

बेनीमा नगरप्रहरी भर्ना

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गरेको छ । नगरपालिकाको सार्वजनिक सम्पत्तीको संरक्षण र नगरपालिकाको आन्तरिक सुरक्षाका लागि तीन जना नगरप्रहरी भर्ना गरेको हो । खुल्ला प्रतिस्पर्धा मार्फत एक जना हवल्दार र दुई जना जवान

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।