मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई हाजिर गराएन्
बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत!-->!-->!-->…