सिंगामा म्याग्दी एकेडेमीको वातावरण दिवस

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी एकेडेमीको आयोजनामा सोमबार वातावरण दिवस मनाइएको छ ।
“पलास्टिक प्रदुषण विरुद्ध लागौ” भन्ने मुल नारा सहित तल्लो र माथिल्लो सिंगामा विद्यार्थी र शिक्षकहरुले सन्देशमुलक ¥याली गरिएको थियो ।
तल्लो सिंगा र माथिल्लो सिंगामा सरसफाई गरिनुका साथै फुलका विरुवा रोपिएको विद्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...