अर्थुङ्गेमा प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम
अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा शुक्रबारदेखि प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ ।ज्ञानमन्दिर सामुदायिक सिकाई केन्द्र अर्थुङ्गेले संस्थाका आजिवन सदस्य तथा महिलाहरुका लागि तालिम आयोजना गरेको हो ।!-->…
