समाचारको विधा

स्थानीय

कालीगण्डकी कोरिडोर ः बेगखोला–नागढुंगा खण्डको काम लयमा फर्कियो

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाहरुको दवावपछि बेगखोला देखि भुरुङ्ग…

२१ औ जेसीजकपको उद्घाटन

बेनी, । अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजक फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । बेनीको खुल्ला मञ्चमा बुधबारदेखि खेल शुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक राम–बिमला फाउण्डेशनका संस्थापक रहनुभएकी गण्डकी प्रदेशसभा…

बेनीमा योग सम्बन्धी प्रवचन कार्यक्रम

बेनी, । बेनीमा योगी विकाशानन्द र रेकी मास्टर कमलेश्वरीको उपस्थितिमा प्रवचन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंसिर १५ गते शुुक्रबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गरिएको…

प्रकृतिको खानी, सुन्दर पुुनहिल घोडेपानी

घोडेपानी, । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका – ६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तब्य हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय…

थकालीको भाषा र संस्कार लोप हुने चिन्ता

बेनी, । थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता संकटमा पर्न थालेकोमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ । पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा बोल्नेको संख्या घट्दै गएको र…

प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

घोडेपानी ः गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा…

बेनीमा अटोरिक्सा सञ्चालनका लागि रुट

बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो । नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा…

अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दावी

नारच्याङ (म्याग्दी) १५ मंसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दावी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा…

हिस्तानका वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए्

बेनी, म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका…

गुफाको डाडा पर्यटकीय गन्तब्य बन्दै

बेनी, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने म्याग्दीको गुफाँको डाडा (केभहिल) पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास हुन थालेको छ । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल…