समाचारको विधा

स्थानीय

बेनी–दरवाङ सडक निर्माण तिब्र

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणले तिब्रता पाएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत यो सडक कालोपत्र गर्न दुई वटा खण्डमा आयोजना सञ्चालन भएको

भिरबाट लडेर महिलाको ज्यान गयो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिनाको ज्यान गएको छ ।धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । स्थानीय सविन रोकाका अनुसार बिहान १० बजे बेहोस अवस्थामा

अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातीको

सिंगामा आइपिएम कृषक पाठशाला सम्पन्न

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलबार एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन

ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण

बेनी, । बेनीमा मंगलबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत ४० जना सहभागि

विज्ञ टोलीद्धारा फगाम र काभ्रेको पहिरो अध्ययन

बेनी, । विज्ञहरुको टोलीले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको अध्ययन गरेको छ । पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पसका सह प्राध्यापक डा. कृष्णप्रसाद भण्डारीको टोलीले अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेको पहिरोको

म्याग्दी खोलाको पानी पोक फाँटमा

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी

वित्तीय सेवामा लघुउद्यमीको पहुँच बढाइदै

बेनी, । बेनी नगरपालिका–४ सिंगामा सोमबार लघुउद्यमी र वित्तीय सेवा प्रदायक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग

रघुगंगालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धता

बेनी,म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी