मन्त्री जुग्जाली जनभेटघाटका लागि रुममा
बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले आइतबार म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जनभेटघाट गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति म्याग्दीका संयोजक समेत!-->!-->!-->…
