समाचारको विधा

स्थानीय

बेनीमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

बेनी, । बेनीमा बुधबार विभिन्न कार्यक्रम गरेर नवौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा प्रभातफेरी, योग अभ्यासको नमुना प्रर्दशनी र योगको महत्व सम्बन्धी अन्तरक्रिया

रघुगंगाका विद्यालयमा प्रहरीको सचेतना कार्यक्रम

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका विद्यालयहरुमा प्रहरीको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।रघुगंगा गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सडक सवारी सुरक्षा, साइबर क्राईम तथा लागू

घरेलु मदिराको ब्राण्डीङ गर्ने मालिकाको नीति

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मंगलबार शुरु भएको १३ औ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्राण्डीङ गर्ने, बाँझो जमिनमा

बादिकाको उकालोमा सडक ढलान

बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ को बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना र लुलाङ

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक

बेनी, । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको

छात्र भलिबलमा के.वि एकेडेमी बिजयी

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक

मंगला र ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै

बेनीको योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८०÷०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । नगरपालिकाले आइतवार जिल्ला समन्वय समितिको सभाहलामा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिकमा भए

बेनी नगरपालिकाको ८२ प्रतिशत योजना निर्माण सम्पन्न

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ ।चालु आर्थिक वर्ष २०७९÷०८० मा बजेट बिनियोजन भएका ३४२ मध्य जेठ मसान्त सम्म २८३ वटा योजना निर्माण सकिएका नगरपालिकाले आइतबार बेनीमा

रघुगंगामा ब्राह्मण समाज

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय ब्रह्माण समाजको कार्यसमिति चयन भएको छ । निलकण्ठ सुवेदीको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा हिमाल रिजाल, सचिवमा दुर्गादत्त रिजाल (दामोदर), कोषाध्यक्षमा पुष्पा सुवेदी र सहसचिवमा विजय