समाचारको विधा

स्थानीय

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको असहमति

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको

अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि विजयी

बेनी, । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ ।शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३

फगामको सुन्तला बिरुवाले बजार पाएन्

फगाम, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेको फगामका कृषक

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्म प्रभा र शिखलाई समान स्वर्ण

दोवा। अन्नपूर्ण गाउँपालिका–१ दोवामा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रभा मावि र शिख माविले समान स्वर्ण पदक जितेका छन् । कवड्डीको छात्राछात्रामा स्वर्ण पदक जितेको प्रभाले थप एक रजत पदक हात

नारच्याङमा प्रथम अन्नपूर्ण युवा क्लव कप शुरु

सुरेन गुरुङनरच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बिहिबारदेखि प्रथम अन्नपूर्ण युवा क्लव कप खेलकुद प्रतियोगिता शुरु भएको छ । बृहत खेलकुद तथा सांस्कृतिक विकास कार्यक्रम अन्तरगत क्लवको आयोजना गरेको प्रतियोगिता र क्लवको

मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भिम माविको अग्रता

दरवाङ। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म छ स्वर्ण सहित भिम मावि देविस्थानले अग्रता लिएको छ । छ स्वर्ण र तीन वटा कास्य पदक सहित भिम माविले

माघ १५ देखि म्याग्दीका वडामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने

बेनी । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु

प्राविधिक ज्ञान लिँदै अन्नपूर्णका जनप्रतिनिधि

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन छन् । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उनी कम्प्युटर सिक्न थालेका हुन् ।

शोभायात्रा सहित कालीगण्डकीको शिला अयोध्या पठाइयो

बेनी, म्याग्दी स्थित कालीगण्डकी नदीको किनारको शिला भारतको अयोध्यामा निर्माणाधीन हिन्दु धर्मावलम्बीहरुको भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि पठाइएको छ ।शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको

छ महिनामा मालिका गाउँपालिकाको २५ प्रतिशत बजेट खर्च

दरवाङ,। म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको अवधीमा २५ प्रतिशत बजेट खर्च गरेको छ । दरबाङमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको