जेसीजको सकारात्मक सोच र तनाव व्यवस्थापन कार्यक्रम
बेनी । बेनीमा बिहिबार सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दी जेसीजको आयोजना र ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा कार्यक्रम आयोजना भएको हो । सकारात्मक सोचबाट तनाव व्यवस्थापन कसरी!-->!-->!-->…