समाचारको विधा

स्थानीय

बेनी नगरपालिकामा लम्पी स्किन विरुद्धको खोप अभियान

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले पशुमा फैलिएको लम्पी स्किन रोग विरुद्धको खोप (भ्याक्सीन) लगाउन अभियान सञ्चालन गरेको छ । नगरपालिका र वडा कार्यालयमा कार्यरत पशु सेवा र स्वास्थ्य प्राविधिकहरुलाई कृषकको गोठ गोठमा पुगेर निशूल्क खोप लगाउने

मराङकी एक जना गर्भवतिलाई हेलि मार्फत उद्दार

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन के.सी.को गण्डकी प्रदेशको स्वास्थ्य तथा

सामाजिक सञ्जालमा युवतिको नग्न भिडियो राख्ने सिर्कुमका प्रकाश पक्राउ

बेनी, । सामाजिक सञ्जालमा युवतीको नग्न भिडियो अपलोड गर्ने म्याग्दीका एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ । म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको

काली खोलामा फोहोर फाल्नेलाई जरिवाना

बेनी । म्याग्दीको बेनी नगरपालिका –७ स्थित कालीगण्डकी नदी तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ ले वडा भेलाबाट भएको निर्णय अनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको

मुटुरोगी मंगाको उपचारका लागि आर्थिक अभाव

बेनी, । मुटुरोग सम्बन्धी समस्याले थलिएकी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ६२ वर्षीया मंगा कमिनिको उपचारमा आर्थिक अभाव भएको छ । एक महिनाअघि बिरामी परेपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी मंगाको मुटुमा प्वाल

कालीगण्डकीमा जिप खसालेर भागेका चालक काठमाडौमा भेटिए

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीमा जिप खसालेर वेपत्ता भएका चालक काठमाडौमा भेटिएका छन् । बेनी–जोमसोम सडक अन्तरगत भिरकाटेबाट गत बुधबारदेखि ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक म्याग्दीको मालिका

रघुगंगा हाइड्रोपावरको कार्यालय परिसरमा वृक्षारोपण

पिप्ले, । नेपाल विद्युत प्राधिकरणको ३८ औ वार्षिकोत्सवको अवसरमा सोमबार म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर ४०

प्रशासन कार्यालयमा आप्रवासी सहायता कक्ष

बेनी, । जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यालयमा आप्रवासी सहायता कक्ष सञ्चालन भएको छ ।वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगतको श्रमरोजगार शाखाले स्थानीय तहसँग समन्वय

कालीपुल युनाइटेड क्लवको अध्यक्षमा अनिश गौचन

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन हुनुभएको छ । क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा

सिमलचौरको सडकलाई हरियाली बनाइदै

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्तरगत मंगला गाउँपालिका–२ को सिमलचौर स्थित सडकको डिलमा वृक्षारोपण अभियान शुरु गरिएको छ । सडकको सौन्दर्यकरण र वातावरण प्रदुषण न्युनीकरण गर्ने उद्देश्यले गत वर्ष कालोपत्र भएको सडकको डिलमा फुल प्रजातिका