चिमखोलामा सिटिजन्स लाइफको स्वास्थ्य शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बुधबार बृहत निशूल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ ।

सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित शिविरमा २१९ जनाले सेवा लिएका कम्पनीका एजेन्सी म्यानेजर रजिता केसीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

मणिपाल शिक्षण अस्पतालका चिकित्सक र चिमखोला स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news

डा. दुर्गा मैजु, डा. कृष्ण आचार्य, डा. दिपेश आचार्य, दिपेन्द्र केसी, ढाकाराम शर्मा, सुरेश आचार्य, सुनिल नायर, कृष्णमोहन श्रेष्ठ, खिमबहादुर लामिछाने लगायतले सेवा दिनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...