समाचारको विधा

स्थानीय

शिखका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव पोखरा–म्याग्दीले शिख नमुना आवासीय माविका १२ जना, हिमालय आधारभूत विद्यालय तल्लो शिखका ६ जना, किन्दु आधारभूतका ४

कांग्रेस म्याग्दीले मेलमिलाप दिवस मनायो

बेनी,। नेपाली कांग्रेस म्याग्दीले सोमबार बेनीमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको

बेनीमा ३० जना नयाँ उद्यमी तयार र ३० जनालाई स्तरोन्नति गरिने

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यस वर्ष ३० जना नयाँ उद्यमी तयार र ३० जना पुराना उद्यमीलाई स्तरोन्नति गरिने भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत छनौट भएका ३० जना उद्यम गर्न इच्छुकहरुका लागि सोमबारदेखि बेनीमा

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक

महिला उद्यम विकास समितिमा अम्विका

बेनी, । अम्बिका श्रेष्ठको नेतृत्वमा महिला उद्यम विकास समिति म्याग्दीको कार्यसमिति पुर्नगठन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा

बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण

बेनी, । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य

सुन बेचेर सुन्तला लगाए, सुनै फलाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर

मंगलामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका स्तरीय विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पालिकाको वडा नम्बर ५ को कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका

मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

बरंजा, । म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन

बेनी- जोमसोम- कोरला सडकको नागढुङ्गा–काभ्रे खण्डमा काम सूचारु

दाना, । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सूचारु भएको छ । वि.स. २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको