भगवति आधारभूत विद्यालयलाई मोना कुवेतको सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले रु. १७ हजार मूल्य बराबरको सामग्री सहयोग गरेको छ ।
मोना कुवेतका सचिव सुवास सापकोटाले शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षकहरुलाई टोपी, कापी, कलम र पेन्सिल वितरण गर्नुभएको प्रअ जगत खत्रीले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...