समाचारको विधा

स्थानीय

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश

पुस । म्याग्दीको जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले अन्य पदाधिकारहरु पनि सर्वसम्मत रुपमा चयन गरेको जनाइएको छ

लोकदीपको नेतृत्वमा प्रमिला

बेनी, । बेनीको लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।बेनीमा शनिबार सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।

दिदीबहिनीको बाहै साधारणसभा

बेनी, । बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको बाहे वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको थियो । प्रदेशसभा सदस्य गौचनले संचालकहरुले सहकारी ऐन नियमलाई

किसानी माविले जित्यो मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिमको किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि

राहुघाटको अण्डरसुलुसबाट पानी बगाइयो, डिसेण्डर निर्माण शुरु गरिदै

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधको अण्डरसुलुसबाट पानी बगाउन थालिएको छ । डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि शनिबार राहुघाट नदीलाई फर्काएर

मालिकामा माओवादीका अगुवा कार्यकर्तालाई प्रशिक्षण

दरवाङ, । नेकपा (माओवादी केन्द्र)को मालिका गाउँपालिका कमिटिले शुक्रबार अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । जनतासँग माओवादी रुपान्तरण अभियान अन्र्तगत गाउँपालिकाको केन्द्र दरवाङमा भएको कार्यक्रममा वैचारिक तथा राजनैतिक प्रशिक्षण दिएको

रघुगंगामा अनेमसंघ क्रान्तिकारी

बेनी, । अखिल नेपाल महिला संघ (क्रान्तीकारी) रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत भगवतीमा भएको गाउँपालिकास्तरीय भेलामा भण्डारीको नेतृत्व १७ सदस्यीय अनेमसंघ

रोका दम्पत्तीद्धारा बेनीमा आँखा अस्पतालको भवन बनाउन रु. दुुई करोड पचास लाख मूूल्य पर्ने जग्गा दान

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले रु. दुुई करोड पचास लाख मूूल्य पर्ने जग्गा निशुल्क उपलब्ध गराउनुभएको छ ।म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

ताकम, । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो ।शनिवार सम्म