जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो
बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ ।
३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् ।!-->!-->!-->…
