समाचारको विधा

स्थानीय

धौलागिरि आईसफलको प्रर्वद्धनमा मण्डली युुवा क्लव

बेनी ।   सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार

रघुुगंगाको सार्वजनिक सुुनुवाई

धीरन खत्रीमौवाफाँट । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा

बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुन्छ– सांसद भण्डारी

बेनी, । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ । म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा

सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान जुटाएर सिंगाको राजीकुलोमा श्रमदान जुटाएर ब्याडमिन्टन खेल्न मिल्ने खेलमैदान बनाएका हुन् । १८ मिटर लम्बाई र १२

गौवमवस्तले जित्यो सातौं करबीर मेमोरियल कपको उपाधी

धु्रवसागर शर्मादरवाङ , । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा रहेको के.वि एकेडेमीको आयोजनामा मंगलवार सम्पन्न सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिताको उपाधी देविस्थानको गौवमवस्त माविले जितेको छ ।

पुर्वाधार र पर्यटकको पखाईमा गाम्फा धुरी

अमित विश्वकर्मा बरंजा, ः म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पर्यटक र पूर्वाधारको पखाईमा छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पूर्वाधार नहुँदा

८४ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग

साधन राम्जालीच्युरीबोट, । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित

पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा वडा दशै पर्वको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमबाट कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा

प्रकाश माविको ७१ औं वार्षिकोत्सव

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माविले सोमबार ७१ औ वार्षिकोत्सव मनाएको छ । प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पीयन

पोखरेबगर, । नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन बनेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार सम्पन्न प्रतियोगितामा १०