समाचारको विधा

स्थानीय

बेनी जोमसोम कोरला सडकको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु

पोखरेबगर, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिर देखि वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र

मंगला र धवलागिरीको अस्पताल भवन अलपत्र

बेनी, । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र

मालिकामा थप तीन करोड तीस लाख बजेट बिनियोजन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको बुधबार भएको गाउँसभाको १४ औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि थप रु. तीन करोड तीस लाख बजेट बिनियोजन भएको छ । दरवाङको छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप बजेट विनियोजन गरेको हो । गत

म्याग्दी क्याम्पसको ३३ औ वार्षिकोत्सव

बेनी, १८ पुष । बेनीको म्याग्दी बहुमुखी क्याम्पसले बुधबार ३३ औ वार्षिकोत्सवम मनाएको छ । वि.स. २०४८ पुष १८ गते स्थापना भएको क्याम्पसको २२ औ क्याम्पससभा सहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सहभागिहरुले पछिल्लो समय दश जोड दुई उतिर्ण

मुनाको धवलागिरी माविका विद्यार्थीको दन्त उपचार र रगत समुह पहिचान

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएो

घारका कृषक तेजबहादुर बरुवालले दश किलोग्राम भन्दा बढी तौल भएको काउली फलाउनुभयो

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले एउटै दश किलोग्राम भन्दा बढी तौल भएको काउली उत्पादन गर्नुभएको छ । घारको पैयुपाटामा ७० वर्षीय बरुवालले सञ्चालन गर्नुभएको हरियाली कृषि फर्ममा उत्पादन भएको एउटै

रघुगंगामा करिब रु ५ करोड थप बजेट विनियोजन

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड थप बजेट बाँडफाँट गरेको छ । मौवाफाँटमा मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौज्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत

राष्ट्रपति रनिङ्ग शिल्डमा मंगला माविले कब्जा जमायो

बाबियाचौर, । बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रो पटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ

अन्नपूर्णको खिवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण तिब्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण कार्यले तिब्रता पाएको छ । ब्रिटिस गोर्खा वेयलफेयर र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा खिवाङ र कुटुका गाउँका १३५ घरधुरीलाई खानेपानी सुविधा

अन्नपूर्णका माओवादी कार्यकर्तालाई प्रशिक्षण

पोखरेबगर, । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता