अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा
म्याग्दी, अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको बुधबार ७६ वर्ष पूरा भएको छ ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४!-->!-->!-->…
